दफा १७
प्रमुख जिल्ला अधिकारीको काममा सहयोग गर्नु पर्ने
प्रचलित कानून बमोजिम प्रमुख जिल्ला अधिकारीले गर्नु पर्ने काममा सहयोग गर्नु प्रहरी कर्मचारीको कर्तव्य हुनेछ।